नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष आचार्यलाई स्याउको मालाले स्वागत
प्रकाशित मिति : कार्तिक २७, २०७६ बुधबार
नेपाल पत्रकार महासंघको केन्द्रीय टोली रारा भ्रमणको क्रममा जुम्ला पुगेको टोलीलाई नेपाल पत्रकार महासंघ शाखा जुम्लाले स्याउको मालाले स्वागत गरेपछि महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यसहितको भ्रमण टोली सामुहिक तस्वीर ।