ट्राउट माछा
प्रकाशित मिति : कार्तिक २८, २०७६ बिहीबार
काठमाडौँको तारकेश्वर नगरपालिका –३ पाँचमानेमा व्यावसायिक रूपमा पालिएका ट्राउट माछा । उनान्नचालीस वर्षीय वीरेन्द्र श्रेष्ठले १२ वर्ष अघिदेखि १० वटा पोखरीमा माछापालन गर्दै आइरहनुभएको छ । तस्वीर ः रत्न श्रेष्ठ/रासस