कालिगण्डकी करिडोरको बाटो निर्माणमा नेपाली सेना
प्रकाशित मिति : कार्तिक २९, २०७६ शुक्रबार
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालिगण्डकी करिडोर बागलुङ खण्ड ३५ किलोमिटर मध्ये दोस्रो चरणमा दश मिटर चौडा पार्नका लागि वलेवा विमानस्थल नजिकैको सडक चौडा पार्दै नेपाली सेनाको निर्माण कार्यदलका मजदुर । तस्वीरःखेमराज गौतम