यसरी जाँच्नुहोस् अमेरिकी नागरिकताको अन्तरवार्ता क्षमता

युएससीआईएसमा अमेरिकी नागरिकताको निवेदन फाइल गर्दा र गरिसकेपछि अन्तरवार्ताको दिनमा जाँदा आवेदकहरुलाई सिभिक टेस्ट अन्तरगत विभिन्न १ सय वटा प्रश्नहरुबाट १० वटा प्रश्नहरु सोधिन्छ । त्यसमध्ये आवेदकले अमेरिकी नागरिकता प्राप्त गर्नका लागि कम्तीमा ६ वटाको सही उत्तर दिनुपर्छ । अन्तरवार्ताका बारेमा तयारी गर्दा अमेरिकाको इतिहास लगायतका विषयमा जानकारी हुन जरुरी छ । अन्तरवार्ताका क्रममा अँगेजी … Continue reading यसरी जाँच्नुहोस् अमेरिकी नागरिकताको अन्तरवार्ता क्षमता