सुनको मुल्य घट्यो


प्रकाशित मिति : मंसिर २०, २०७६ शुक्रबार

शुक्रबार सुन तोलामा ३ सयले घटेको छ । बिहिबार प्रतितोला ७२ हजारमा कारोबार भएको सुनको मुल्य शुक्रबार ७१ हजार ७ सयमा करोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदीको मुल्य भन्ने स्थिर रहेको छ । चाँदी प्रतितोला ८ सय ५० मा कारोबार भएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com