विप्लवका मेचीनगर इन्चार्ज पक्राउ


प्रकाशित मिति : मंसिर २२, २०७६ आईतबार

प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका मेचीनगर इन्चार्ज यामबहादुर गिरीलाई पक्राउ गरेको छ । गिरीलाई मंसिर २० गते बेलुका काठमाडौंको तिनकुनेबाट प्रहरीले पक्राउ गरेको हो ।

झापाको शिवसताक्षी निवासी ३७ वर्षीय गिरीमाथि झापाकै सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको केन्द्रिय कार्यालयको निर्माणाधिन भवनमा बम बिष्फोटन गराई क्षति पुर्याएको आरोपमा मुद्धा चलाउन तयारी गरेको छ ।
© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com