सुनचाँदीको भाउ बढ्यो


प्रकाशित मिति : पुस ७, २०७६ सोमबार

सोमबार सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेको छ । सुन भाउ आज तोलाको ७१ हजार नौ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

केही दिनदेखि स्थिर रहि तोलामा ७१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको सुनको सोमबार तोलामा तीन सय रुपैयाँ बढेको हो ।

चाँदीको भाउ पनि आज तोलामा ५ रुपैयाँ बढेर तोलाको ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com