सभामुख सापकोटाविरुद्ध अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार


प्रकाशित मिति : माघ १४, २०७६ मंगलबार

सर्वोच्च अदालतले प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख अग्नि सापकोटाविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । मंगलबार सापकोटाविरुद्ध परेको रिटमा न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले अन्तरिम आदेश दिन सर्वोच्चले अस्वीकार गरेको हो ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेपछि त्यसलाई रोक्न माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गत शुक्रबार सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com