विमानस्थलमा ८ घण्टा केरकार, अमेरिका छिर्न नदिएरै जहाजमा राखेर फिर्ता
बोस्टनमा अध्ययनका लागि रिहाना इमामी इरानको तेहरानबाट जहाज चढेर बोस्टन आइपुगिन् । उनले अमेरिका आउनका लागि यो भिसा पनि निकै मुस्किलले पाएकी थिइन् । अमेरिकी सरकारले झण्डै १ सय दिन उनको पृष्ठभूमि परीक्षण र चेकजाँचपछि उनलाई यो भिसा उपलब्ध गराएको थियो । ३५ बर्षकी उनी हार्भर्ड डिभाइनिटी स्कुलमा ग्रयाजुएटका लागि आएकी उनी जब लोगान इन्टरनेशनल … Continue reading विमानस्थलमा ८ घण्टा केरकार, अमेरिका छिर्न नदिएरै जहाजमा राखेर फिर्ता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed