१७ जिल्लामा सिडिओ फेरिए (सूचिसहित)


प्रकाशित मिति : माघ २०, २०७६ सोमबार

गृह मन्त्रालयले १७ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) परिवर्तन गरेको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले आइतबार मन्त्रीस्तरीय निर्णय गरेर मन्त्रालयमा १७ सहसचिव र १७ जना उपसचिवको सरूवा गरेका हुन् ।

इलाम, बाग्लुङ, गोरखा, कञ्चनपुर, पाल्पा, पर्सा, काभ्रे, सिन्धुपाल्चोक, सुर्खेत, नवलपरासी पूर्व, रामेछाप, खोटाङ, सल्यान, डडेल्धुरा, मुगु, भोजपुर, डोल्पामा सिडिओ फेरिएका हुन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com