कोरोनाबारे न्युयोर्क सिटीबाट नेपाली भाषामा निर्देशिका : बच्न के गर्ने ? बिरामी भए के गर्ने ?

न्यूयोर्क शहरमा समुदायबाट व्यापकरुपमा कोभिड १९ (कोरोनाभाइरस रोग २०१९) फैलिइरहेको छ । कोभिड १९ श्वासप्रश्वास सम्बन्धी रोग हो (जसले सास फेर्ने प्रक्रियालाई असर गर्छ) जुन नयाँ कोरोना भाइरसको कारण हुने गर्छ । घाँटी दुखेको जस्तो सामान्यदेखी न्यूमोनियाँ जस्तो गम्भिर लक्षण हुनसक्छ । धेरैजसो मानिसहरलाई उनीहरुको लक्षणको लागि स्वास्थ उपचार गर्नु आवश्यक पर्दैन । सँबै मिलेर … Continue reading कोरोनाबारे न्युयोर्क सिटीबाट नेपाली भाषामा निर्देशिका : बच्न के गर्ने ? बिरामी भए के गर्ने ?