यी व्यक्तिले तत्काल ट्याक्स फाइल नगरे नपाउनसक्छन् १२ सय डलरको चेक

अमेरिकी सरकारले कोरोनाको महामारीसँग जुध्न राहत प्याकेजको घोषणा गरेको छ । जस अन्तरगत हरेक करदाताले १२ सय डलर प्राप्त गर्नेछन् । जुन रकम अबको तीनसातामा करदाताको बैंक खातामा पठाइने डिपार्टमेन्ट अफ ट्रेजरीका सेक्रेटरीले बताएका छन् । तर यदि कोही व्यक्तिले सन् २०१८ वा सन् २०१९ मा ट्याक्स फाइल गरेको छैन भने उक्त व्यक्तिले सो रकम … Continue reading यी व्यक्तिले तत्काल ट्याक्स फाइल नगरे नपाउनसक्छन् १२ सय डलरको चेक