म अमेरिकी नागरिक होइन, के मैले १२ सय डलरको चेक पाउँछु ?

तपाई अमेरिकी नागरिक नभएपनि अमेरिकी सरकारले कोरोना भाइरसको महामारीबिरुद्ध जुध्न ल्याएको राहत प्याकेजले प्रदान गर्ने १२ सय डलरको चेक पाउन सक्नुहुनेछ । तर तपाई अमेरिकी सरकारको करदाता हुनुपर्छ । अर्थात् तपाईले सोसल सेक्युरिटी नम्बर प्राप्त गरेर कर तिरेको हुनुपर्छ । अमेरिकामा सोसल सेक्युरिटी नम्बरसहित बसोबास गरिरहेका र काम गरिरहेका गैर नागरिकहरुले समेत यो चेक प्राप्त … Continue reading म अमेरिकी नागरिक होइन, के मैले १२ सय डलरको चेक पाउँछु ?