तपाईले कति रकम पाउनुहुनेछ अमेरिकी सरकारबाट राहतमा, ३ सेकेण्डमा चेक गर्नुहोस् यसरी

अमेरिकी सरकारले अप्रिलको तेश्रोसातासम्म अमेरिकी करदातालाई राहतस्वरुप खातामा रकम पठाउने भएको छ । विगतमा ट्याक्स फाइल गरेका र आईआरएससँग डाइरेक्ट डिपोजिट विवरण भएकाहरुको खातामा नै रकम पठाइने छ । ७५ हजारभन्दा कम आम्दानी भएका एकल र १ लाख ५० हजार भन्दा कम आम्दानी भएका दम्पत्तिले १२ सय र २४ सय डलरको चेक पाउनेछन् । त्यो … Continue reading तपाईले कति रकम पाउनुहुनेछ अमेरिकी सरकारबाट राहतमा, ३ सेकेण्डमा चेक गर्नुहोस् यसरी