‘६ बर्षकी छोरीको प्राथना सुनेपछि लाग्यो – म बाँच्नुपर्छ’: कोरोनालाई जितेका न्युयोर्कका रायन

– किशोर पन्थी न्युयोर्कको बु्रकलिनमा रहेको अमेरिकी सरकारको डिपार्टमेन्ट अफ भेटेरान अफेयर्समामा मेडिकल ल्याब बैज्ञानिकका रुपमा कार्यरत रायन लाम्गादेका लागि विगत १५ दिन निकै कष्टकर रहे । उनलाई झण्डै १५ दिनसम्मको कोरोना भाइरससँगको लडाईपछि अहिले पुनर्जन्म पाएजस्तो लागेको छ । विगत १७ बर्षदेखि अमेरिकाको न्युयोर्कमा बस्दै आएका र झण्डै ७ बर्षदेखि स्वास्थ्य क्षेत्रमा काम गर्दै … Continue reading ‘६ बर्षकी छोरीको प्राथना सुनेपछि लाग्यो – म बाँच्नुपर्छ’: कोरोनालाई जितेका न्युयोर्कका रायन