फ्याक्ट चेक : न्युयोर्कमा पवन मल्लको मृत्यु अस्पतालमा भएको हो वा घरमै ?

अमेरिकाको न्यूयोर्कमा बस्दै आएका ४४ बर्षिय पवनकुमार मल्ल (प्रकाश) को कोरोना संक्रमणका कारण बुधबार विहान मृत्यु भयो । न्यूयोर्क उडसाइडमा उनी बस्दै आएको अपार्टमेन्टमा मल्लको मृत्युपछि विभिन्न प्रश्नहरु उब्जिए । खासगरी उनलाई अस्पतालले भर्ना नलिएको विषयमा प्रश्नहरु उब्जिएका थिए । त्यस्तै मल्लसँग एउटै अपार्टमेन्टमा बस्ने र सोही भवनमा बस्ने उनका अन्य साथीहरुले गरेको एउटा फेसबुक … Continue reading फ्याक्ट चेक : न्युयोर्कमा पवन मल्लको मृत्यु अस्पतालमा भएको हो वा घरमै ?