न्युयोर्कमा कोरोना प्रभावितको सहयोगमा बेतलबी फ्रन्टलाइनर आनन्द बिष्ट

कोरोनाको महामारीका कारण अहिले धेरैजना घरभित्रै बसिरहेका छन् । घरभित्रै फुर्सदको समय कसरी विताउने भन्नेमा लागिरहेका छन् । तर न्युयोर्क निवासी आनन्द बिष्ट झण्डै डेढ महिनादेखि हरेक दिन बेफुर्सदी छन् । उनलाई दिनभरको समय पनि अपुग अनुभव हुन्छ । विहान उठ्ने बित्तिकै उनको फोनको मेसेज बक्स विभिन्न मेसेजहरुले भरिएको हुन्छ । कोरोनाको महामारीबाट प्रभावित नेपालीहरुले … Continue reading न्युयोर्कमा कोरोना प्रभावितको सहयोगमा बेतलबी फ्रन्टलाइनर आनन्द बिष्ट