महामारीमा सबैलाई सहयोग गर्दै मनकारी बिष्णुमाया

न्यूजर्सी । कोरोना संक्रमणका कारण अमेरिका यतिबेला नयाँ इपिसेन्टर बनेको छ । अमेरिकाको सबै भन्दा बढी प्रभावित राज्य न्यूयोर्क हो भने न्यूयोर्क संगै जोडिएको राज्य न्यूजर्सी अमेरिकाको दोश्रो प्रभावित राज्य हो । न्यूजर्सीमा रहेका बिभिन्न सामाजिक संघ सस्थाहरुले सामुहिक रुपमा अहिले नेपाली समुदायको सुरक्षाका लागि काम गरिरहेका छन् । न्यूजर्सी राज्यमा बस्ने जर्सी सिटी मेयर … Continue reading महामारीमा सबैलाई सहयोग गर्दै मनकारी बिष्णुमाया