नेपालमा थप ५७ जना संक्रमित, संक्रमितको संख्या १ सय ९१


प्रकाशित मिति : बैशाख ३०, २०७७ मंगलबार

नेपालमा कोरोना भाइरस (कोभिड–१९)  का ५७ जना नयाँ संक्रमित थपिएका छन् । वीरगञ्ज र कपिलवस्तुमा मंगलबार एकै दिन यति ठूलो संख्यामा संक्रमित थपिएका हुन् ।

थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना  रहेका छन् । त्यस्तै कपिलवस्तुमा ८, रुपन्देहीमा ९ र बारामा १ जना छन् ।संक्रमितको संख्या १ सय ९४ पुगेको छ भने ३३ जना उपचार पछि घरफिर्ता भएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com