फेरि २४ जना नयाँ संक्रमित थपिए,नेपालमा संक्रमितको संख्या २ सय ४३


प्रकाशित मिति : बैशाख ३१, २०७७ बुधबार

नेपालमा पुनः २४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो संगै नेपालमा संक्रमितको संख्या २ सय ४३ पुगेको छ । थपिएकाहरुमा रुपन्देही, कपिलवस्तु, पर्सा, नवलपरासीका छन् ।

 

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com