पर्सामा कोरोना संक्रमित व्यक्ति आइसोलेसनबाट भागे प्रहरीले गोली हान्न सक्ने


प्रकाशित मिति : जेष्ठ २, २०७७ शुक्रबार

पर्सामा कोरोना संक्रमित व्यक्ति आइसोलेसनबाट भागे प्रहरीले गोली हान्न सक्ने भएको छ ।

प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको संकट व्यवस्थापन समितिले यो निर्णय गरेको हो ।

बिहीबार नारायणी अञ्चल अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका दुई जना संक्रमित फरार भएका थिए ।

संक्रमित भाग्दा समाज झनै जोखिमा पर्ने भएको हुदाँ उक्त संक्रमित ब्यक्तिमाथी गोली चलाउन सक्ने निणर्य गर्नुपरेको प्रमुख जिल्ला अधिकारीले बताउनुभयो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com