बाँकेमा ४७ जनामा कोरोना संक्रमण पुष्टि,नेपालमा संक्रमितको संख्या ३ सय ५१


प्रकाशित मिति : जेष्ठ ५, २०७७ सोमबार

बाँकेको नरैनापुरमा थप ४७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ५१ पुगेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com