के बेरोजगारी विमा रकम पब्लिक चार्जमा गणना हुन्छ ?

अमेरिकी सरकारले कोरोनाको महामारीका सन्दर्भमा विस्तृत बेरोजगारी विमाको सुविधा उपलब्ध गराएको छ । तर ग्रिनकार्ड आवेदन पेन्डिंग अवस्थामा रहेका वा भविश्यमा ग्रिनकार्डको आवेदन दिने योजना बनाएकाहरु बेरोजगारी विमाको रकम पब्लिक चार्जमा पर्ने हो कि भनेर चिन्तित भएका छन् । सरकारले नियमित बेरोजगारी रकम युआई र त्यसका लागि योग्य नहुनेहरुका लागि महामारी बेरोजगारी सहायता पीयुएको व्यवस्था … Continue reading के बेरोजगारी विमा रकम पब्लिक चार्जमा गणना हुन्छ ?