बाँकेमा सवारी दुर्घटनाः भारतबाट घर फर्केका १२ जनाको ज्यान गयो

बाँकेमा सवारी दुर्घटना हुँदा १२ जनाको ज्यान गएको छ भने अन्य २१ जना घाइते भएका छन् । भारतबाट फर्केका नागरिकलाई लिएर नेपालगञ्जबाट दाङ तर्फ आईरहेको ना ५ ख ५९९५ नम्बरको हाइस गत राती बाँकेको राप्तीसोनारी–२ स्थित ठुरिया जंगलमा रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा दुर्घटना भएको बाँके प्रहरीले जनाएको छ । दुर्घटनामा परी … Continue reading बाँकेमा सवारी दुर्घटनाः भारतबाट घर फर्केका १२ जनाको ज्यान गयो