बाँके दुर्घटनाका मृतक र घाइते सबैको स्वाब संकलन

बाँके दुर्घटनामा मृत्यु भएका १२ जनासहित २१ जना घाइते सबैको कोरोना परीक्षण गर्न स्वाब संकलन गरिएको छ ।नेपालगन्जस्थित भेरी अस्पतलाका मेडिकल सुपरीडेन्ट डा. प्रकाश थापाले मृतक ११ पुरुष, एक महिला गरि १२ जना र २१ जना घाइते सबैको कोरोना भाइरस परीक्षणको गर्न स्वाब संकलन गरिएको जानकारी दिए । ‘अस्पतालले दुर्घटनामा मृत्यु भएका सबै र घाइते … Continue reading बाँके दुर्घटनाका मृतक र घाइते सबैको स्वाब संकलन