बाँके दुर्घटना अपडेट : मृतक ११ जनाको सनाखत

बाँके दुर्घटनामा ज्यान गुमाएका मध्ये ११ जनाको सनाखत भएको छ । एक जनाको भने अझै सनाखत हुन बाँकी छ । पहिचान भएका मृतकको ठेगाना भने पहिचान नभएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अहिलेसम्म पहिचान भएका मृतकहरु बुद्धिराम बिक, भीमबहादुर बिक, दिलबहादुर बिक, नरेन्द्र बिक, मोहनचन्द्र बिक, रामबहादुर पुन, पुर्णबहादुर पुन, सीता पुन, दानबहादुर खड्का, … Continue reading बाँके दुर्घटना अपडेट : मृतक ११ जनाको सनाखत