सवारी दुर्घटनामा परेका सबैको कोरोना रिपोर्ट नेगेटिभ

बाँकेको सवारी दुर्घटनामा परेका सबै जनाको कोरोना भाइरस रिपोर्ट नेगेटिभ आएको छ । आइतबार राति बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मा भएको हाइस दुर्घटनामा परेका सबैको पीसीआर नजिता नेगेटिभ आएको हो । भेरी अस्पतालको प्रयोगशालामा सोमबार गरिएको कोरोना परीक्षणमा हाइसमा सवार ३३ जनाकै नजिता नेगेटिभ आएको जानकारी गराइएको हो । भारतका विभिन्न शहरबाट नेपाल फर्किएकाहरुलाई गन्तव्यतर्फ … Continue reading सवारी दुर्घटनामा परेका सबैको कोरोना रिपोर्ट नेगेटिभ