नेपाली जहाँ भए पनि राष्ट्रियताका विषयमा एक हुन्छन् :देउवा


प्रकाशित मिति : जेष्ठ ३१, २०७७ शनिबार

नेपाली काँग्रेसका साभापति तथा विपक्षी दलका नेता शेरबहादुर देउवाले नेपालीहरू राष्ट्रिय एकताका लागि जहाँ रहे पनि एक हुन्छन् भन्ने देखाएको बताउनुभएको छ ।
कानुन न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले संसदमा पेश गर्नुभएकाे नेपालको संविधान (दोस्रो संसोधन ) विधेयक २०७७ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव माथिको छलफलमा बोल्ने क्रममा उहाँले यस्ताे बताउनुभएको हो ।
उहाँले सुगौली सन्धिलगायतका दस्तावेजमा कालापानी क्षेत्र नेपालको भएको स्पष्ट पारेको बताउनुभयो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com