नेपालमा कोरोना संक्रमणबाट २२ जनाको मृत्यु ,उपत्यकामा ६ संक्रमित फेला


प्रकाशित मिति : असार ४, २०७७ बिहीबार

काठमाडौं उपत्यकामा ६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा एक महिलासहित ३ जना, काठमाडौंमा एकजना पुरूष र एकजना महिला र ललितपुरमा एकजनामा कोरोना संक्रमण देखिएको हो ।

त्यसैगरी २४ घण्टा यता २ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।  याेसँगै  मृत्यु हुनेको संख्या २२  पुगेकाे छ भने यो समाचार तयार पार्दासम्म कोरोना नेपालका ७७ जिल्लामध्ये ७४ वटा जिल्लामा  फैलिसकेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com