आप्रवासीलाई समाचार दिने न्युयोर्कका टप ४ मिडियामा खसोखास, अमेरिकाभरमा ५० भित्र

आप्रवासी समुदायलाई सुचना सम्प्रेषण गर्ने न्युयोर्कका टप ४ मिडियामा खसोखास समेत छनौट भएको छ । अमेरिकाभरका मिडियाहरुमा भने आप्रवासी समुदायलाई सुचना सम्प्रेषण गर्नेमा खसोखास टप ५० भित्र परेको छ । सिटी युनिभर्सिटीको न्युमार्क ग्रयाजुएट स्कुल अफ जर्नालिज्मले आज टप ५० मिडियाबारे रिपोर्ट सार्वजनिक गरेको छ । सिटी युनिभर्सिटीको न्युमार्क ग्रयाजुएट स्कुल अफ जर्नालिज्म अन्तरगतका तीनवटा … Continue reading आप्रवासीलाई समाचार दिने न्युयोर्कका टप ४ मिडियामा खसोखास, अमेरिकाभरमा ५० भित्र