नेपालमा थप ७४० जना सङ्क्रमित, सङ्क्रमितको संख्या १५ हजार नाघ्याे


प्रकाशित मिति : असार १९, २०७७ शुक्रबार

नेपालमा कोरोना भाइरस (कोभिड–९०) सङ्क्रमितको सङ्ख्या १५ हजार नाघेेकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर थप ७४० जनामा कोरोना सङ्क्रमित थपिएको जानकारी दिनुभयो ।

आइसोलेसनमा नाैहजार ८४ रहेका छन् । देशभर छहजार १४३ डिस्चार्ज भएका छन् । देशभरबाट ८२३ जना निकाे भएर घर फर्केका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com