अष्ट्रेलियामा स्टोरहरुले २३ प्रतिशत मात्र अल्कोहल भएको सेनिटाइजर बेचिरहेको आरोप
प्रकाशित मिति : श्रावण १, २०७७ बिहीबार
अष्ट्रेलियामा केही स्टोरहरुले २३ प्रतिशत मात्र अल्कोहल भएको सेनिटाइजर बेचिरहेको आरोप लागेको छ। उपभोक्त अधिकार संघले उक्त आरोप लगाएको हो।
केही स्टोरबाट बिक्रि भइरहेका सेनिटाइजर परिक्षणको लागि पठाउँदा सेनिटाइजर गुणस्तरीय नभएको पुष्टि भएको CHOICE ले जनाएको छ।