कोरोना संक्रमितदर घट्यो, बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु ?


प्रकाशित मिति : श्रावण ११, २०७७ आईतबार

विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस तीव्र रुपमा फैलिरहेको छ । छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म १ करोड ६४ लाख ४ हजार संक्रमित भैसकेका छन् । यस्तै, ६ लाख ६१ हजार ६ सय ७२ जनाको मृत्यु भैसकेको छ ।

वर्ल्डोमिटरका अनुसार १ करोड ३७ हजार उपचारपछि निको भएका छन् । विश्वको २१६ देशमा फैलिएको कोरोनाबाट थोरै देश मात्र यसबाट बच्न सकेका छन् । यस भाइरस गत डिसेम्बर चीनको वुहान शहरबाट फैलिएको बताइन्छ । त्यसपछि इटली, स्पेन हुँदै अहिले अमेरिका र ब्राजिललाई इपिसेन्टर बनाएको छ ।पछिल्ला दिनहरुमा कोरोनाबाट ब्राजिलमा मृत्युदर उच्च रहेको छ भने संक्रमितदर पनि उच्च रहेको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ४ हजार ९८ जनाको मृत्यु भएको छ भने २ लाख १४ हजार नयाँ संक्रमित थपिएका छन् । यो सोमबार बिहान ६ बजेसम्मको तथ्यांक हो ।

बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?

अमेरिका -४४७
ब्राजिल -५५६
रसिया -७७
बेलायत -१४
इटली -५
भारत -७१६
इरान -२१६
चिली -९२
पाकिस्तान -३५
साउदी अरेबिया -३०
मेक्सिको -७२९
टर्की -१७
बंगलादेश -५४
जर्मनी -१
बेलारुस -४
बेल्जियम- ४
कुबेत -४
युक्रेन –१५
दक्षिण अफ्रिका- ११४
कोलम्बिया -२५६
इक्वेडर -८
फिलिपिन्स -३५
ओमान -१३
इजिप्ट -४८
इन्डोनेसिया -६७
पोल्याण्ड -७
पानामा -१९
यूएई -१
अर्जेन्टिना -४६
क्यानडा -५
इराक -७८
कतार -१
डेमोसियन रिपब्लिक -८
इजरायल -१३
पोर्चुगल -१
रोमानिया -२२
नाइजेरिया -२
बहराइन -३
अफगानिस्तान -११
घाना -७
अर्मेनिया -५
होन्डुरस -३७
बोलिभिया -६२
अल्जेरिया -९
माल्दोभ -३
उव्जेकिस्तान -५
मोरक्को -८
आइभरी कोस्ट -२
भेनेजुयला -४
चेक्भिया -२
सर्बिया -८
किर्गिस्तान -२८
अजरबैजान- ९
जापान -३
ग्वाटेमाला -३५
प्यालेस्टाइन -१
सेनेगल -४
बुल्गेरिया -२
कोस्टा रिका -६
अस्ट्रेलिया -१०
इथियोपिया -१४
एल साल्भाडोर -१०
मडागास्कर -७
मलेसिया -१
हाइटी -१
गुनिया -१
अल्वानिया -४
क्रोएसिया -३
पाराग्वे -१
ग्रिस -१
लेबनान -४
मलावी -५
लिब्या -२
इस्त्वातिनी -४
नामिबिया -१
बेनिन -१
यमन -५
लाइबेरिया- १
अंगोला -१
युगान्डा -१
टोगो -१
सिरिया -२
लोसेथो- ३

(एजेन्सीहरुको सहयोगमा)

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com