न्युयोर्कमा कोरोनाबिरुद्ध ‘कम्युनिटी फस्ट रेस्पोण्डर’ शेर्पा किदुग र सारथी उर्गेन शेर्पा

‘जब कोरोना महामारीमा सँगै स्वयंसेवकका रुपमा खटेका साथी बिरामी भएपछि आफ्नो सबै हिसाबकिताबबारे जानकारी दिंदै मेसेज पठाउनुभयो, तब मैले आँखामा आँशु रोक्नै सकिन । अस्पताल भर्ना भएमा फर्केर आउने नआउने ठेगान नभएको भन्दै उहाँले सबै हिसाबकिताब उल्लेख गरेर म्यासेज पठाउनुभएको थियो ।’ जब न्युयोर्क कोरोना महामारीको इपिसेन्टर बनिसकेको थियो, त्यतीबेलाको क्षण सम्झदै क्वीन्स एल्महस्र्टमा कार्यालय … Continue reading न्युयोर्कमा कोरोनाबिरुद्ध ‘कम्युनिटी फस्ट रेस्पोण्डर’ शेर्पा किदुग र सारथी उर्गेन शेर्पा