कम्युनिष्ट वा निरंकुश पार्टीका कस्ता सदस्यलाई ग्रिनकार्ड रोक्ने र कस्तालाई दिनेबारे नयाँ निर्देशिका

अमेरिकी सरकारको युएससीआईएसले कम्युनिष्ट वा निरंकुश पार्टीका सदस्यलाई ग्रिनकार्डको विषयलाई सम्बोधन गर्ने नयाँ निर्देशिका जारी गरेको छ । अमेरिकाको शान्ति सुरक्षामा जोखिमलाई सम्बोधन गर्न अमेरिकी संसदले सन् १९५२ मा कम्युनिष्ट वा निरंकुश पार्टीका सदस्यलाई ग्रिनकार्ड नदिने कानुन पारित गरेको थियो । उक्त कानुन अनुशार सामान्यतया घरेलु वा विदेशी कम्युनिष्ट वा निरंकुश पार्टीमा आवद्ध रहेको वा … Continue reading कम्युनिष्ट वा निरंकुश पार्टीका कस्ता सदस्यलाई ग्रिनकार्ड रोक्ने र कस्तालाई दिनेबारे नयाँ निर्देशिका