अमेरिकाको राहत प्याकेज र खर्च विधयेकमा नेपालको सहयोगका लागि १३ करोड डलर विनियोजन

– किशोर पन्थी अमेरिकाको संसदमा सहमति जुटेको राहत प्याकेज र खर्च विधयेकमा नेपालका लागि समेत बजेट छुट्याइएको छ । नेपालको सहयोगका लागि कम्तीमा १३ करोड २ लाख ६५ हजार डलर अर्थात् साढे १५ अर्ब भन्दा धेरै नेपाली रुपैया प्रदान गरिने भएको छ । नेपालको विकाश र प्रजातन्त्रको कार्यक्रमका लागि उक्त रकम प्रदान गरिने जनाइएको छ … Continue reading अमेरिकाको राहत प्याकेज र खर्च विधयेकमा नेपालको सहयोगका लागि १३ करोड डलर विनियोजन