संसद विघटन प्रकरण : बृहत पूर्ण इजलासको माग (निवेदनसहित)

प्रतिनिधिसभा विघटनविरुद्ध रिट दिएका निवेदकहरुले मुद्दामा सुनुवाईका लागि बृहत पूर्ण इजलासको माग गरेका छन् । संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले रिट निवेदकहरुको तर्फबाट संयुक्त निवेदन पेश गर्दै पूर्ण इजलासको माग गरेका हुन् । निवेदनमा भनिएको छ, ‘प्रतिनिधिसभा विघटन गर्ने विषय संवैधानिक व्याख्याको विषय मात्र नभई संविधान र कानूनको गम्भीर व्याख्या गर्नुपर्ने विषय हो, यसको … Continue reading संसद विघटन प्रकरण : बृहत पूर्ण इजलासको माग (निवेदनसहित)