आज संसदबाट राष्ट्रपतिमा बाइडेनको औपचारिक जीत घोषणा हुँदै, रोक्न ट्रम्पको अन्तिम प्रयास

आज अमेरिकी संसदबाट अमेरिकी राष्ट्रपतिमा जो बाइडेनको जीतको औपचारिक घोषणा हुनेछ भएको छ । डिसेम्बर १४ मा इलेक्टरहरुले अमेरिकी राष्ट्रपतिमा जो बाइडेनको जीतलाई सदर गरिसकेकोमा आज संसदको संयुक्त सदनले मतहरु औपचारिक रुपमा गणना गर्नेछ । उपराष्ट्रपति माइक पेन्सले बाइडेनको जीतलाई आफूले रोक्न नसक्ने डोनाल्ड ट्रम्प समक्ष जानकारी गराइसकेका छन् । उनले आफूलाई प्रमाणिकरण रोक्ने कुनै … Continue reading आज संसदबाट राष्ट्रपतिमा बाइडेनको औपचारिक जीत घोषणा हुँदै, रोक्न ट्रम्पको अन्तिम प्रयास