बाइडेनको मन्त्रिपरिषद्
प्रकाशित मिति : माघ ७, २०७७ बुधबार
राष्ट्रपति जो बाइडेनको मन्त्रिपरिषद्मा उपराष्ट्रपति कमला ह्यारिससहित १५ वटा विभिन्न कार्यकारी विभागका प्रमुखहरु हुनेछन् । त्यो बाहेक अन्य केही पदहरु पनि मन्त्रिपरिषद् स्तरका हुन् । कमला हयारिससहितका २६ मन्त्रिपरिषद् स्तरका पदमा १२ जना महिला रहेका छन् । बाइडेनको मन्त्रिपरिषद्मा कमला ह्यारिससहित ६ जना अश्वेत, एकजना आदिवासी अमेरिकन, ४ जना ल्याटिनो, २ जना एसियन, १२ जना श्वेत अमेरिकन रहेका छन् ।
उपराष्ट्रपति कमला ह्यारिस
विदेशमन्त्री एन्टोनी ब्लींकेन
सेक्रेटरी अफ ट्रेजरी (अर्थमन्त्री) डाक्टर जानेट यलेन
सेक्रेटरी अफ डिफेन्स (रक्षामन्त्री) लोयड अस्टिन
एटोर्नी जनरल (न्यायमन्त्री) मेरिक गाल्र्याण्ड
सेक्रेटरी अफ इन्टेरियर डेब हाल्याण्ड
VIDEO
सेक्रेटरी अफ एग्रिकल्चर टम भिल्स्याक
सेक्रेटरी अफ कमर्श जिना राइमण्डो
सेक्रेटरी अफ लेबर मार्टली वाल्स
सेक्रेटरी अफ हेल्थ एण्ड ह्युमन सर्भिसेज हाभियर बसेरा
सेक्रेटरी अफ हाउजिंग एण्ड अर्वन डेभलपमेन्ट मार्सिया फज
सेक्रेटरी अफ ट्रान्सपोर्टेशन पिट बुटाजज
सेक्रेटरी अफ इनर्जी जेनिफर ग्रानहोल्म
सेक्रेटरी अफ एजुनेशन डाक्टर मिगेल कार्डोना
सेक्रेटरी अफ भेट्रान अफेयर्स डेनिस म्याक्डोनह
सेक्रेटरी अफ होमल्याण्ड सेक्युरिटी अलेहान्द्रो मेयरकास
वातावरणीय संरक्षण एजेन्सी एड्मीनिस्ट्रेटर माइकल रेगन
व्यवस्थापन र बजेट कार्यालय निर्देशक नीरा टण्डन
नेशनल इन्टेलिजेन्स निर्देशक एभ्रिल हेन्स
अमेरिका ब्यापार प्रतिनिधि क्याथरिन टाइ
संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत लिण्डा थोमस ग्रिनफिल्ड
आर्थिक सल्लाहकार परिषद् चेयर डाक्टर सेसेलिया राउस
एसबीए प्रमुख इसाबेल गुजमान
राष्ट्रपतिका विज्ञान सल्लाहकार, विज्ञान प्रविधि नीति कार्यालयका निर्देशक डाक्टर एरिक ल्याण्डर
चिफ अफ स्टाफ रोन क्लान
जलवायुका लागि राष्ट्रपतिका विशेष दूत जोन केरी
फोटो: ह्वाइट हाउस