लेखक राजन थपलियाको नयाँ पुस्तक ‘शतप्रतिशत जीवन’ अनलाइनमा

चर्चित युवा लेखक राजन थपलियाको नयाँ पुस्तक शतप्रतिशत जीवन (100% LIFE) अब अमेजनबाट पनि किन्न सकिने भएको छ । लुलु प्रेसले प्रकाशन गरेको २ सय ८ पेज लामो यो पुस्तक एकसाता अगाडि बजारमा आएको हो । जीवन सिकाउने शिक्षकका रुपमा काम गर्ने यो पुस्तकको मर्मका बारेमा लेखक थपिलया भन्छन् आफैसँग प्रतिज्ञा गर्नुहोस्, तपाईको जीवन कहिलेपनि … Continue reading लेखक राजन थपलियाको नयाँ पुस्तक ‘शतप्रतिशत जीवन’ अनलाइनमा