मार्च ३१ सम्म डिभी लोटरी लगायतका भिसामा लगाइएको रोक बाइडेनले खारेज गर्ने

अमेरिकी राष्ट्रपति जो बाइडेनले मार्च ३१ सम्म डिभी लोटरी लगायतका विभिन्न आप्रवासी र कामदार भिसामा लगाएको रोक कार्यकारी आदेशमार्फत खारेज गर्ने भएका छन् । महामारीका कारण उत्पन्न आर्थिक मन्दीमा अमेरिकी कामदारलाई संरक्षण प्रदान गर्न भन्दै पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले मार्च ३१ सम्मका लागि विभिन्न प्रकारका आप्रवासी भिसा र कामदार भिसामा रोक लगाएका थिए । बाइडेनले … Continue reading मार्च ३१ सम्म डिभी लोटरी लगायतका भिसामा लगाइएको रोक बाइडेनले खारेज गर्ने