बाइडेन प्रशासनको २ साता नपुग्दै सयौं देशनिकाला

बाइडेन प्रशासनको २ साता नपुग्दै अमेरिकाबाट सयौं देशनिकालामा परेका छन् । राष्ट्रपति जो बाइडेनले आफ्नो प्रशासनको सुरुका दिनमा देशनिकाला रोक्ने प्रतिबद्धताका बाबजुत उनीहरुलाई देशनिकाला गरिएको हो । बाइडेन प्रशासनले एकसय दिनका लागि देशनिकाला स्थगित गर्ने घोषणा गरेको थियो । तर संघीय न्यायाधिसले गत साता एक आदेश जारी गर्दै देशनिकाला स्थगित गर्ने बाइडेन प्रशासनको घोषणालाई केहीदिनका … Continue reading बाइडेन प्रशासनको २ साता नपुग्दै सयौं देशनिकाला