अमेरिकी अध्यागमनको त्रुटी: फ्रेन्च भूभागमा जन्मिएका व्यक्तिलाई हैटी देशनिकाला
न्युयोर्कका वित्तिय परामर्शदाता पउल पियरलसलाई मंगलबार अमेरिकाको इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले उनीसँग सम्बन्धित नरहेको देश हैटीमा देशनिकाला गरेको छ । पउल हैटीका नागरिक नभएको र उक्त देशमा कहिलेपनि नगएको जनाइएको छ । ट्रम्प प्रशासनले पउललाई जनवरीमा अमेरिकाबाट देशनिकाला गर्न खोजेको थियो । तर न्युयोर्कका एकजना सांसद र आप्रवासी अधिकारकर्मीहरुको सहयोगमा उनलाई देशनिकाला हुनबाट बचाइएको … Continue reading अमेरिकी अध्यागमनको त्रुटी: फ्रेन्च भूभागमा जन्मिएका व्यक्तिलाई हैटी देशनिकाला
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed