एक्सक्लुसिभ: अमेरिकी अध्यागमन जेलमा ७९ नेपाली, बाइडेनकालमा रिहा हुने आशा

– किशोर पन्थी ‘बाइडेन राष्ट्रपति भएपछि त हामीलाई पनि छाड्ला कि ? डिपोर्टेशन अफिसरले पनि कोही स्पोन्सर भएमा वा केही कागजात भएमा पेश गर्नु भनेको छ ।’ जो बाइडेनले राष्ट्रपतिका रुपमा सपथग्रहण गरेको केहीदिनमा एकबर्षभन्दा लामो समयदेखि अध्यागमन जेलमा रहेका एकजना नेपालीले न्युयोर्कका कानून व्यवसायी रमेश श्रेष्ठलाई फोन गरे । बाइडेन प्रशासनको सुरुवातसँगै उनको आवाजमा … Continue reading एक्सक्लुसिभ: अमेरिकी अध्यागमन जेलमा ७९ नेपाली, बाइडेनकालमा रिहा हुने आशा