क्याच एण्ड रिलिज: छिरेको ७२ घण्टापछि पक्राउ कागजपत्रविहिनलाई रिहा गरिने

बाइडेन प्रशासनले मेक्सिकोसँगको सिमाक्षेत्रमा क्याच एण्ड रिलिज नीति पुन सकृय बनाएको छ । राष्ट्रपति जो बाइडेनले गत मंगलबार एक कार्यकारी आदेशमा हस्ताक्षर गरे लगत्तै कस्टम एण्ड बोर्डर प्रोटेक्सन सीबीपीले क्याच एण्ड रिलिज नीति कार्यान्यवनमा ल्याएको हो । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले यो नीतिको अन्त्य गरेका कारण सिमाक्षेत्रमा पक्राउ परेका कागजपत्रविहिनहरुलाई सुपरभिजनमा रिहा गर्न बन्द गरिएको … Continue reading क्याच एण्ड रिलिज: छिरेको ७२ घण्टापछि पक्राउ कागजपत्रविहिनलाई रिहा गरिने