के मैले अमेरिकाको एउटा राज्यबाट वर्क परमिट लिएर अर्को राज्यमा काम गर्न सक्छु ?
मैले अमेरिकाको एउटा राज्यबाट वर्क परमिट लिएर अर्को राज्यमा काम गर्दैछु । बैंक एकाउन्ट पनि खोलेको छु । केही समस्या होला कि नहोला ? एउटा राज्यमा वर्क परमिट लिएर अर्को राज्यमा गएर काम गर्दा समस्या हुनसक्छ । उदाहरणका लागि उहाँले न्युयोर्कको क्वीन्समा बस्ने बताएर न्युयोर्कको अध्यागमन अदालतमा एसाइलमको मुद्दा लड्दै हुनुहुन्छ तर उहाँ टेक्सासमा गएर … Continue reading के मैले अमेरिकाको एउटा राज्यबाट वर्क परमिट लिएर अर्को राज्यमा काम गर्न सक्छु ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed