एसाइलम स्वीकृत भयो, ग्रिनकार्ड आएको छैन, अब यात्रा गर्दा के गर्ने ?
मेरो एसाइलम स्वीकृत भइसकेको छ र ग्रिनकार्ड फाइल गरेको छु । म नेपाली पासपोर्टमा भारतमा गएर दुईचारमहिना उपचार गरेर फर्कदा कुनै समस्या होला कि नहोला ? यो अवस्थमा उहाँले दुई किसिमले एड्भान्स परोल लिन सक्नुहुन्छ । एसाइलम स्वीकृत भइसकेको र ग्रिनकार्ड नआइसकेको अवस्थामा रिफ्युजी ट्राभल डकुमेन्ट लिन सकिन्छ । तर ग्रिनकार्ड फाइल गरेको अवस्थामा रिफ्युजी … Continue reading एसाइलम स्वीकृत भयो, ग्रिनकार्ड आएको छैन, अब यात्रा गर्दा के गर्ने ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed