एकैपटक एकमहिना थपियो अध्यागमन अदालतको सुनुवाई स्थगन, मार्च १९ अगाडि नखुल्ने

न्युयोर्कको अध्यागमन अदालत लगायत अमेरिकाका अन्य कैयन अध्यागमन अदालतमा हिराशतमा नरहेकाहरुको सुनुवाई मार्च १९ सम्म स्थगित भएको छ । एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युले आज एक सुचना जारी गरेर एकैपटक एकमहिनाका लागि सुनुवाई स्थगन थपिएको जानकारी दिएको हो । मार्च १९ सम्म नियमित सुनुवाई स्थगित गरेकोमा त्यसपछिको सप्ताहन्तका कारण कम्तीमा मार्च  २२ सम्म स्थगित भएको … Continue reading एकैपटक एकमहिना थपियो अध्यागमन अदालतको सुनुवाई स्थगन, मार्च १९ अगाडि नखुल्ने