डिभी भर्दा अविवाहित भरेर अमेरिका आएँ, अब श्रीमति र छोराछोरीलाई कसरी ल्याउने ?
मैले डिभी लोटरी भर्दा वैवाहिक स्थीति अविवाहित भरेर अमेरिका आएँ । अब मैले मेरा श्रीमति र छोराछोरीलाई कसरी अमेरिका ल्याउने ? तपाईले यदि विवाहित हुँदाहुँदै पनि अविवाहित भनेर आवेदन दिनुभएको छ भने यो तपाईले ढाँट्नुभएको ठहर्छ । त्यसैले विगतमा आफूले ढाँट्नुपर्नाको कारणबारे स्पष्ट पार्न सक्नुपर्छ । तपाईले अनुभवप्राप्त कानुन व्यवसायीसँग सल्लाह लिएरमात्र यो विषयमा कदम … Continue reading डिभी भर्दा अविवाहित भरेर अमेरिका आएँ, अब श्रीमति र छोराछोरीलाई कसरी ल्याउने ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed