एमपीपी अन्तरगत सिमाक्षेत्रबाट फर्काइएका २५ हजारलाई शुक्रबारदेखि प्रकृयामा लगिने

अदालती प्रकृयासम्मका लागि मेक्सिकोमा नै फिर्ता पठाइएका आप्रवासीहरुलाई सम्बोधन गर्न बाइडेन प्रशासनले प्रकृया सुरु गरेको जनाएको छ । ट्रम्पले ल्याएको माइग्रेन्ट प्रोटेक्सन प्रोटोकल एमपीपी अन्तरगत सिमाक्षेत्रमा आएर एसाइलम गर्नेलाई अदालती प्रकृयासम्म प्रतिक्षा गर्नका लागि मेक्सिकोमा नै पठाइएको थियो । अब उनीहरुलाई प्रकृयामा लैजानका लागि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले फेबु्रअरी १९ बाट पहिलो चरणको कार्यक्रम सुरु … Continue reading एमपीपी अन्तरगत सिमाक्षेत्रबाट फर्काइएका २५ हजारलाई शुक्रबारदेखि प्रकृयामा लगिने